सुनको मूल्यमा ९ सय रुपैँया वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सुनको मूल्यमा ९ सय रुपैँया वृद्धि

काठमाडौं । आइतबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९ सय रुपैँयाले बढेर ९२ हजार ५ सयमा कारोबार भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि २० रुपैँयाले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैँयाले बढेर एक हजार ३ सय ५० निर्धारण गरिएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ३ सय ३० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);