सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुनको मूल्यमा ६ सय रुपैयाँले वृद्धि

gold and silver

काठमाडौं । मगंलबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार सुनको मूल्य ६ सय रुपैँयाले बढेर ९३ हजार ४ सयमा कारोबार भएको छ । यसअघि साेमबार सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा १६३ रुपैँयाले गिरावट आएकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा १६३ रुपैँयाले गिरावट आएर एक हजार १ सय ९२ निर्धारण गरिएको छ । यसअघि साेमबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);