सुनको मूल्य उकालाे लाग्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सुनको मूल्य उकालाे लाग्दै

काठमाडौं । साेमबार सुनको मूल्य १ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य १ सय बढेर  ९३ हजार ७ सयमा कारोबार भएको छ । यसअघि आइतबार सुन प्रतितोला  ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा आज पनि ५ रुपैँयाले बढेकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा ५ रुपैँयाले बढेर एक हजार ३ सय ५० निर्धारण गरिएको छ ।

यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ४५ मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);