सुनको मूल्यमा ६ सय रुपैँयाले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनको मूल्यमा ६ सय रुपैँयाले बढ्याे

today gold rate in enepal

काठमाडौं । आज सुनको मूल्यमा ६ सय रुपैँयाले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैँयाले बढेर ९१ हजार रुपैँया कायम गरिएको छ । साेमबार सुन प्रतितोलाको ९० हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैँयाले बढेकाे छ। साेमबार एक हजार २ सय ९५ मा कारोबार भईरहेको चाँदी आज एक हजार ३ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);