मंगलबार सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८३, शनिबार

मंगलबार सुनको मूल्यमा वृद्धि, प्रतितोला कति ?

gold shop

काठमाडाैं । मंगलबार सुनको मूल्य ३ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९१ हजार ८ सय रुपैँया कायम गरिएको छ । साेमबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि ५ रुपैँयाले वृद्धि भएको छ । साेमबार एक हजार ३ सय २५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३ सय ३० निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार