सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे

today gold rate in enepal

काठमाडौं । बिहिबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार सुनको मूल्य ४ सय रुपैँयाले बढेर ९३ हजार ७ सयमा कारोबार भएको छ । यसअघि बुधबार सुन प्रतितोला  ९३ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा १० रुपैँयाले गिरावट आएकाे छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा १० रुपैँयाले गिरावट आएर एक हजार ३ सय ६० निर्धारण गरिएको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ७० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);