सुनको मूल्यमा गिरावट, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं ।  बुधबार सुनको मूल्यमा १ सय रुपैयाँले गिरावट आएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ सय रुपैँयाले घटेर ९३ हजार ३ सयमा कारोबार भएको छ । यसअघि मगंलबार सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा १७८ रुपैँयाले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा १७८ रुपैँयाले बढेर एक हजार ३ सय ७० निर्धारण गरिएको छ । यसअघि मगंलबार चाँदी प्रतितोला एक हजार १ सय ९२ मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);