सुनचाँदीकाे मूल्यमा गिरावट, प्रतिताेला कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनचाँदीकाे मूल्यमा गिरावट, प्रतिताेला कति ?

काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य ९० हजार ६ सय रुपैँया कायम भएको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य १ सय ७६ रुपैँयाले घटेको छ । महासंघका अनुसार आइतबार एक हजार २ सय ५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य साेमबार एक हजार २९ रुपैँया कायम भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);