साेमबार सुनको मूल्य १ सयले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साेमबार सुनको मूल्य १ सयले घट्याे

काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य ९२ हजार ३ सय रुपैँया कायम गरिएको छ । आइतबार  सुनको मूल्य ९२ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । महासंघका अनुसार आइतबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य साेमबार पनि सोही मूल्य कायम भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);