मंगलबार सुनको मूल्य ३ सयले घट्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मंगलबार सुनको मूल्य ३ सयले घट्याे

काठमाडौं । मंगलबार सुनको मूल्य ३ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९१ हजार ८ सय रुपैँया कायम गरिएको छ । साेमबार सुनप्रति तोलाको ९२ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज पनि स्थिर रहेकाे छ । महासंघका अनुसार साेमबार एक हजार २ सय ७० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि एक हजार २ सय ७० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);