मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढ्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९१ हजार रुपैँया कायम भएको छ । साेमबार सुनको मूल्य ९० हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य ९ रुपैँयाले बढेको छ । महासंघका अनुसार साेमबार एक हजार २९ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार ३८ रुपैँया कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);