बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढ्याे

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य २ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९१ हजार २ सय रुपैँया कायम भएको छ । मंगलबार सुनको मूल्य ९१ हजार रुपैँयामा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य एक हजार २ सय ५ रुपैँया कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);