शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९१ हजार २ सय रुपैँया कायम भएको छ । बिहीबार सुनको मूल्य ९० हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि १५ रुपैँयाले बढेको छ । बिहीबार १ हजार १ सय ८० मा कारोबार भएको चाँदी शुक्रबार एक हजार १ सय ९५ रुपैँया कायम भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);