आइतबार सुनको मूल्य तोलामा एक हजारले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आइतबार सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९० हजार ७ सय रुपैँया कायम भएको छ । शुक्रबार सुनको मूल्य ८९ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य २० रुपैँयाले बढेको छ । महासंघका अनुसार शुक्रबार एक हजार १ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार २ सय ५ रुपैँया कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);