आइतबार सुनको मूल्य ५ सयले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आइतबार सुनको मूल्य ५ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ५ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९२ हजार ४ सय रुपैँया कायम गरिएको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज भने स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्य कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);