आइतबार सुनचाँदीको मूल्य कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आइतबार सुनचाँदीको मूल्य कति ?

काठमाडौं । आइतबार सुनको मूल्य १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९२ हजार रुपैँया कायम गरिएको छ । शुक्रबार सुनप्रति तोलाको ९२ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैँयाले घटेको छ । महासंघका अनुसार शुक्रबार एक हजार २ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार २ सय ७० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);