आइतबार सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइतबार सुनको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य स्थिर रही ९२ हजार ४ सय नै कायम गरिएको छ । गएको शुक्रबार पनि सुनप्रति तोलाको ९२ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैँयाले वृद्धि भएको छ । महासंघका अनुसार शुक्रबार एक हजार ३ सय ५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार ३ सय १५ रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);