सेयर कारोबार चार दिन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सेयर कारोबार चार दिन बन्द हुने

काठमाडौं । सेयर कारोबार ४ दिनका लागि बन्द हुने भएको छ । विशेष गरी साताको ५ दिन अर्थात आइतबारदेखि बिहीबारसम्म कारोबार हुने नेप्से (नेपाल स्टक एक्सेन्च) शुक्रबारदेखि सोमबारसम्म बन्द हुने भएको हो ।

शुक्रबार र शनिबार नेप्सेको कारोबार बन्द नै हुने गरेको छ । त्यसैगरी यो साताको आइतबारर सोमबार सार्वजनीक बिदा भएकाले नेप्से ४ दिन बन्द रहने भएको हो ।

आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको छ । नेप्सेमा मंगलबारबाट कारोबार सुरु हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);