आज सेयर कारोबार बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आज सेयर कारोबार बन्द

stock_exchange_nepse-e1528283604277

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ । संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।

मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो । जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);