बुधबार सुनको मूल्य ३ सय रुपैँयाले घट्याे | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

बुधबार सुनको मूल्य ३ सय रुपैँयाले घट्याे

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९१ हजार ३ सय रुपैँया कायम भएको छ । मंगलबार सुनको मूल्य ९१ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । मंगलबार १ हजार २ सय रुपैँयामा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय १० रुपैँया कायम भएको छ ।

Leave a Reply