बिहीबार सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बिहीबार सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९२ हजार रुपैँया कायम गरिएको छ । बुधबार पनि सुनको मूल्य ९२ हजार रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेकाे छ । महासंघका अनुसार बुधबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ७५ रुपैँया सोही मूल्य कायम भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);