बुधबार सुनको मूल्य ३ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बुधबार सुनको मूल्य ३ सयले बढ्याे

काठमाडौं । बुधबार सुनको मूल्य ३ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९२ हजार १ सय रुपैँया कायम गरिएको छ । मंगलबार सुनप्रति तोलाको ९१ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज १५ रुपैँयाले घटेकाे छ । महासंघका अनुसार मंगलबार एक हजार २ सय ७० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार २ सय ५५ रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);