बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले घट्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले घट्याे

today gold rate in enepal

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९० हजार ८ सय रुपैँया कायम भएको छ । बुधबार सुनको मूल्य ९१ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य एक हजार १ सय ८० रुपैँया कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);