बुधबार पनि सुनको मूल्यमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

बुधबार पनि सुनको मूल्यमा गिरावट

काठमाडौं, ११ चैत । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुनको मूल्य बुधबार ८६ हजार ६ सय ९८ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ८६ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि मंगलबार सामान्य गिरावट आएको छ ।

मंगलबार प्रतितोला एक हजार २ सय ५० रुपैँयामा कारोवार भएको चाँदीको मूल्य बुधबार ११ रुपैँयाले घटेर एक हजार २ सय ३९ रुपैँया निर्धारण भएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);