सुनकाे मुल्यमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनकाे मुल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन सात सय रुपैँयाले सस्तिएको छ ।

मंगलबार ९१ हजार २ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य बुधबार ९० हजार ५ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि १० रुपैँयाले सस्ताे भएको छ । मंगलबार एक हजार ३ सय १५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार ३ सय ५ रुपैँया निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);