सय रुपैँयाले सस्तियो सुन | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

सय रुपैँयाले सस्तियो सुन

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन एक सय रुपैँयाले सस्तिएको छ ।

सोमबार ९१ हजार ३ रुपैँयामा कारोबार भएको सुनको मूल्य मंगलबार ९१ हजार २ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन चाँदी दुबैको मूल्य स्थिर रहेको थियो ।

आज चाँदीको मूल्यमा भने ५ रुपैँयाले महंगो भएको छ । सोमबार एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार ३ सय १५ रुपैँया निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);