आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

आजको मौसम

काठमाडौँ ।

कोशी, वागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भू–भाग,उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।

Leave a Reply

ताजा समाचार