बिहीबार सुनको मूल्य १ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बिहीबार सुनको मूल्य १ सयले बढ्याे

काठमाडाैं । बिहीबार सुनको मूल्य १ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९२ हजार ३ सय रुपैँया कायम गरिएको छ । बुधबार सुनको मूल्य ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य १० रुपैँयाले घटेकाे छ । बुधबार एक हजार ३ सय २० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज (बिहीबार) एक हजार ३ सय १० निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);