Our Network

साउन १७ २०७८, आइतबार

भैरहवा भन्सार कार्यालयको राजस्व संकलनमा लक्ष्यभन्दा बढि प्रगति (भिडियाेसहित)


भैरहवा । भन्सार बिभागले तोके अनुसार भैरहवा भन्सार कार्यालयले विगत ३ वर्षदेखि राजस्व असुली गर्न सकिरहेको थिएन ।

तर यस वर्ष भने भैरहवा भन्सार कार्यालयले राजस्व संकलनमा लक्ष्यभन्दा बढि प्रगति गरेको छ ।

Leave a Reply