पोखरीमा डुबेर एक पुरूषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरीमा डुबेर एक पुरूषको मृत्यु

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।

हरिपुर नगरपालिका वडा नं ४ हरैया बस्ने ३० वर्षीय भरकुर माझीको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

उनी मंगलबार राति ८ बजेदेखि नै बेपत्ता थिए। पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।

सो टोलीले बुधबार बिहान साढे १० बजे शव फेला पारेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);