एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।

नेता रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।

रावलले साउन ३ गते राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै उनले राजीनामा दिएका थिए । उनी २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);