गजेन्द्र हमालको राजीनामापछि भीम रावलले भने, 'प्रम र प्रन्यामा नैतिकता देखाउने आँट छ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गजेन्द्र हमालको राजीनामापछि भीम रावलले भने, ‘प्रम र प्रन्यामा नैतिकता देखाउने आँट छ?’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन् ।

व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? भनि ट्विटरमा प्रश्न गरेका छन् ।

निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);