धारिलो हतियार प्रहारबाट मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धारिलो हतियार प्रहारबाट मृत्यु

सङ्खुवासभा । खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

अपरिचित व्यक्तिहरुले लक्ष्मणलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);