भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या ४५ हजार ८ सय ९२ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४४ हजार २ सय ९१ सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड ९८ लाख ४३ हजार ८ सय २५ पुगेका छन् ।

भारतमा हाल ४ लाख ६० हजार ७ सय ४ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ८ सय १७ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ५ हजार २८ पुगेको छ ।

भारतमा हालसम्म ३६ करोड ४८ लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);