सुनको मूल्य १ सय रुपैँयाले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुनको मूल्य १ सय रुपैँयाले बढ्याे

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैँयाले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार २ सय रुपैँयामा कारोबार भएको छ । यसअघि मंगलबार सुनकाे मूल्य ९४ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा १ सय ८८ रुपैँयाले बढेर प्रतितोला एक हजार ३ सय ५० रुपैँयामा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला एक हजार १ सय ६२ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);