सुनको मूल्य ६ सय रुपैँयाले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्य ६ सय रुपैँयाले बढ्याे

gold and silver

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैँयाले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ५ सय रुपैँयामा कारोबार भएको छ । यसअघि बिहिबार सुनकाे मूल्य ९३ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा १५ रुपैँयाले बढेर प्रतितोला एक हजार ३ सय ७० रुपैँयामा कारोबार भएको छ । यसअघि बिहिबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);