सुनको मूल्य ३ सय रुपैँयाले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनको मूल्य ३ सय रुपैँयाले घट्याे

today gold rate in enepal

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैँयाले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ९ सय रुपैँयामा कारोबार भएको छ । यसअघि बुधबार सुनकाे मूल्य ९४ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा ५ रुपैँयाले बढेर प्रतितोला एक हजार ३ सय ५५ रुपैँयामा कारोबार भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);