Our Network

असार ९ २०७८, बुधवार

सुनको मूल्य ३ सय रुपैँयाले घट्याे

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैँयाले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ९ सय रुपैँयामा कारोबार भएको छ । यसअघि बुधबार सुनकाे मूल्य ९४ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा ५ रुपैँयाले बढेर प्रतितोला एक हजार ३ सय ५५ रुपैँयामा कारोबार भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply