सुनको मूल्य घट्याे, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

सुनको मूल्य घट्याे, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैँयाले घटेकाे  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार १ सय रुपैँयामा कारोबार भएको छ । यसअघि मंगलबार सुनकाे मूल्य ९३ हजार २ सय रुपैँयामै कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य ५ रुपैँयाले बढेको छ ।  चाँदी तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply