सुनको मूल्य ३ सय रुपैँयाले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सुनको मूल्य ३ सय रुपैँयाले बढ्याे

today gold rate in enepal

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैँयाले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार १ सय रुपैँयामा कारोबार भएको छ । यसअघि साेमबार सुनकाे मूल्य ९३ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा १ सय ८८ रुपैँयाले घटेर प्रतितोला एक हजार १ सय ६२ रुपैँयामा कारोबार भएको छ । यसअघि साेमबार चाँदी प्रतितोला एक हजार ३ सय ५० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);