सुनको मूल्य घट्याे, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको मूल्य घट्याे, प्रतितोला कति ?

काठमाडौं । साेमबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैँयाले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ८ सय रुपैँयामा कारोबार भएको छ । यसअघि आइतबार सुनकाे मूल्य ९४ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा पनि ५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ५० रुपैँयामा कारोबार भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);