सुनको मूल्य ६ सय रुपैँयाले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

सुनको मूल्य ६ सय रुपैँयाले घट्यो

gold shop

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ९ सय रुपैँयामा कारोबार भएको छ । यसअघि शुक्रबार सुनकाे मूल्य ९४ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य स्थिर रहेकाे छ ।  चाँदी तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);