सुनको मूल्य १२ सय रुपैँयाले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको मूल्य १२ सय रुपैँयाले घट्याे

gold shop

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैँयाले घटेकाे  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९० हजार ८ सय रुपैँयामा कारोबार भएको छ । यसअघि बिहीबार सुनकाे मूल्य ९२ हजार रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य ३५ रुपैँयाले घटेकाे छ ।  चाँदी तोलामा १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ४० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);