सुनचाँदीकाे मूल्यमा गिरावट, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सुनचाँदीकाे मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैँयाले घटेकाे  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार रुपैँयामा कारोबार भएको छ । यसअघि बुधबार सुनकाे मूल्य ९३ हजार १ सय रुपैँयामै कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य २० रुपैँयाले घटेकाे छ ।  चाँदी तोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ६० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);