सुनको मूल्य ७ सय रुपैँयाले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुनको मूल्य ७ सय रुपैँयाले घट्याे

काठमाडौं । साेमबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार २ सय रुपैँयामा कारोबार भएको छ । यसअघि आइतबार सुनकाे मूल्य ९३ हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य ५ रुपैँयाले घटेको छ ।  चाँदी तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);