पूँजी बजारमा लगानी बढ्नु सरकारप्रतिको आकर्षण : अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पूँजी बजारमा लगानी बढ्नु सरकारप्रतिको आकर्षण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारमा लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको आकर्षण भएको बताएका छन् ।

मंगलबार नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री पौडेलले पूँजी बजारमा लगानी बढ्नुलाई सरकारप्रतिको विश्वास र आकर्षण भएको उल्लेख गरे ।

मन्त्री पौडेलले लगानीकर्ताको लगानी सुरक्षित हुनेगरी पूँजी बजारको विस्तार हुने वातावरण थप तयार पार्न बोर्डलाई निर्देशन समेत दिए । उनले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गर्न तथा बोर्डमा देखिएका कमजोर पक्षलाई हटाउन पनि बार्डलाई निर्देशन दिए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);