नेकपा वरिष्ठ नेता झलनाथ खनाल नयाँदिल्ली प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

नेकपा वरिष्ठ नेता झलनाथ खनाल नयाँदिल्ली प्रस्थान

jhalanath khanal

काठमाडौं, ३० माघ । नेकपा दाहाल–नेपाल पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जानुभएको हो ।

खनाल स्वास्थ्य परीक्षण गरेर चार दिनपछि फर्कनुहुने जनाइएको छ खनालले नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गराउनु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);