झलनाथ खनाल नेकपा एकीकृत समाजवादीको साथ र समर्थनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

झलनाथ खनाल नेकपा एकीकृत समाजवादीको साथ र समर्थनमा

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथमा रहेको बताएका छन् ।

भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत खनालको सचिवालयद्वारा जारी एक नोटमा उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको उल्लेख गरिएको छ ।

‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं । ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);