डाक्टर गजुरेलको आमरण अनशनको आज पाँचौ दिन, स्वास्थ्य अवस्था कमजोर बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १५ असोज ।  डाक्टर महेशकुमार गजुरेलले आमरण अनशन शुरु गरेको ५ दिन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै उनी अनशन बसेकन थिए । सरकार र त्रिभुवन विश्वविद्यालयले माग पुरा गर्न चारपटकसम्म सम्झौता गरेपनि कार्यान्वयन भने भएको थिएन । आंशिक प्राध्यापक संघका अध्यक्ष समेत रहेका डाक्टर गजुरेल दशैको फुलपातीदेखि आमरण अनसनमा बसेका हुने ।

शान्तिपुर्ण विरोध मार्फत माग पुरा गर्न आग्रह गरेपनि सरकारले वेवास्ता गरेपछी दशैकै बेलापनि आमरण अनसन बसेका डाक्टर गजुरेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);