राष्ट्रिय जनता पार्टी नेपालको संघीय समाजवादी फोरमसंग तालमेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १५ असोज । राष्ट्रिय जनता पार्टी नेपालको संघीय समाजवादी फोरमसंग तालमेल ले प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसंग तालमेल गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनमा सहभागि हुने बिषयमा बिग्रिएको सम्बन्धलाई सुधार गर्दै राजपाले आउँदो निर्वाचनमा संघीय समाजवादी फोरमसंग चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो ।

 

दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनका अधिकांश स्थानमा दुई पार्टीबीच नै मुख्य प्रतिस्पर्धा देखिएकाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्न लागिएको नेताहरुले बताएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);