Mountain Television
Sat, 20 Oct 2018

केन्याको राजधानी नैराबीको पश्चिमी शहर काकामेगामा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु

एजेन्सी, २४ असोज । केन्यामा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ ।

केन्याको राजधानि नैरोबीबाट पश्चिमी शहर काकामेगा तर्फ जादैँ गरेको एउटा बस बुधबार विहान दुर्घटना हुदा बसमा सवार ४२ जनाको घट्ना स्थलमै मृत्यु भएको हो । बसमा ५० जना भन्दा बढि मानिसले यात्रा गरेका केन्या प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको जनाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...